Wednesday, May 4, 2016

१६ - काठमाण्डू साहाब (विक्रम सुब्बा)

काठमाण्डू साहाबको खुट्टामा
फूलहरू टेक्ने
हिंस्रक जनावरको छालाबाट निर्मित
काँटीदार कालो जुत्ता छ

काठमाण्डू साहाबको हत्केलामा
पुराना पाँच औंला छन्

र सबैभन्दा सकृय चोर औंला छ ।

No comments:

Post a Comment