Wednesday, May 20, 2020

७७. गायब सिंह



उसको निसानी चिन्ह
हिंस्रक चार मुखे सिंहहरूको छ, तर
जताबाट हेरे पनि
एउटा सिंह कतै गायब हुन्छ सँधै, र त
छिमेकी सिमानाहरु रक्ताम्मे हुन्छन्