Wednesday, May 4, 2016

२० - परेवा र चील (विक्रम सुब्बा)

जुनसुकै देशको
जतिसुकै अग्लो डाँडाबाट
जतिसुकै सेतो परेवा उडाए पनि
दिउँसै, खुला आकासमा
चीलले परेवाको शिकार गर्छ

....र चील !
अमेरिकाको राष्ट्रिय पक्षी हो ।

No comments:

Post a Comment