विक्रम सुब्बाका कविताहरू
Bikram Subba poems archived
Wednesday, May 4, 2016
१५ - दुई सहर (विक्रम सुब्बा)
उता चिडियाखाना छ
सर्पहरू छन्, गोहीहरू छन्
स्याल र भालुहरू छन
गिद्दहरू छन्
एता मन्त्रालयहरू छन्, क्याबिनेट छ
प्रधानमन्त्री, मन्त्री
अध्यक्ष र सांसदहरू छन्
वामतीको पुलले
यी दुबै सहरलाई
चुपचाप जोडिदिएको छ ।
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment