Wednesday, May 4, 2016

१८ - ढुंगा (विक्रम सुब्बा)

मेरो आङमा
उनिहरूले हतियार अर्जापे
हतियारहरू धारिला र चम्किला देखिए
मलाई ढुंगै भएर बसिरहन मन लाग्यो ।
  

No comments:

Post a Comment